एमालेका अध्यक्ष ओलीले संसद् बैठकमा १६ निर्देशन
barnanmedia.com · Sat Apr 26 22:25:20 GMT 2025

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठकमा बोल्नुपर्ने विषयहरूका बारेमा आफ्ना सांसदहरूलाई विभिन्न निर्देशन दिएका छन् ।
शनिबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा उनले आफ्ना सांसदहरू संसद्मा कसरी प्रस्तुत हुनुपर्छ भन्ने विषयमा सचेत गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)