बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन
nepalnews.com · Sun Oct 25 10:24:56 GMT 2026

महेन्द्रनगर। कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन हात्ती परिचालन गरेको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जरविक्रम चौधरीले विगत चार–पाँच दिनदेखि सो क्षेत्रमा पाटेबाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)