मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

khabarhub.com · Sun Oct 25 10:23:07 GMT 2026

महेन्द्रनगर – कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन हात्ती परिचालन गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जरविक्रम चौधरीले विगत चाररपाँच दिनदेखि सो क्षेत्रमा पाटेबाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)