अजरबैजानको अग्नि मन्दिरमा लेखिएको छ : श्री गणेशाय नमः, जान्नुहोस् इतिहास
bbc.com · Sun Oct 25 10:20:36 GMT 2026

भारतीय विदेशमन्त्री एस जयशङ्करले अजरबैजान भ्रमणका क्रममा शुक्रवार त्यहाँको राजधानी बाकुस्थित आतेशगाह अग्नि मन्दिरको भ्रमण गरे। अनि तस्बिर पोस्ट गर्दै लेखे , "बाकुको ऐतिहासिक आतेशगाह अग्नि मन्दिरको भ्रमण गरेँ, जुन दुई देशका जनताबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धको प्रतीक हो।"
अजरबैजान क्यास्पियन सागरको तटमा अवस्थित एक सानो मुस्लिम बहुल देश हो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)