केन्यामा अन्त्येष्टिमा सहभागी चढेको बस ट्रक ठोक्कियो, २२ जनाको मृत्यु
bishowkhabar.com · Sun Oct 25 10:24:04 GMT 2026

काठमाडौं– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकापसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन् ।
राजधानी नैरोबीलाई तटीय सहर मोम्बासासँग जोड्ने राजमार्गमा यसअघि १७ जनाको ज्यान जाने गरी दुर्घटना भएको तीन साताभन्दा कम समयमै अर्को घातक दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)