जनकपुरमा उपचार गर्न गएकी युवतीमाथि जबर्जस्ती गर्ने चिकित्सक पक्राउ
farakdhar.com · Tue May 12 17:48:10 UTC 2020
बलात्कार आरोपमा जनकपुरका एक चिकित्सक पक्राउ परेका छन् । प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक पक्राउ परेका हुन् ।
लकडाउनको समयमा उपचारका लागि क्लिनिकमा आएको वेला ती चिकित्सकले जबर्जस्ती करणी गरेको उजुरी पीडित युवतीले प्रहरीमा दिएकी थिइन् । पीडित युवतीको उजुरीको आधारमा आरोपित चिकित्सकलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)