मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बजेट ढिला आउँदा दशौँ राष्ट्रिय खेलकुदको तयारीमा पछाडि पर्‍यो सुदूरपश्चिम

ratopati.com · Sun Oct 25 10:28:56 GMT 2026

धनगढी । प्रदेशको बजेट ढिला आउँदा दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको तयारी अन्य प्रदेशको तुलनामा पछाडि परेको छ। बजेट आएपछि बल्ल प्रदेशले खेलाडीको फारम संकलनदेखि प्रदेश छनोटसम्मका कामलाई तीव्रता दिने तयारी गरेको छ। अहिले सुदूरपश्चिम खेलकुद परिषद् खेलाडी छनोट र सहभागिताका लागि आवश्यक तयारीमा जुटेको हो।

सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्का ‘रवि’ले दसैँको बिदा र प्रदेशको बजेट ढिला आएका कारण अन्य प्रदेशको तुलनामा सुदूरपश्चिमको तयारी पछाडि परेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)