बलिउडका नायक संजय दत्तलाई फोक्सोको क्यान्सर
ajakoartha.com
बलिउडका नायक संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । अब उनी उपचारका लागि अमेरिका उड्नेछन् । उनको आज ( मंगलबार ) कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो ।
संजयलाई फोक्सोमा भएको क्यान्सरको उपचारका लागि केही समय अस्पतालमा विताउनुपर्नेछ । उनी, आफू निको हुनेमा आशावादी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)