भरतपुर मेयर्स कप सुरु
ekantipur.com · Sat Feb 17 00:41:23 GMT 2024
चितवन — एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा शुक्रबार सुरु भएको छ । नारायणी नमुना माविले अंकुरम एकेडेमीलाई ९३ रनले हरायो ।
भरतपुर–१५ स्थित निर्माणाधीन क्रिकेट रंगशालाको नमुना मैदानमा टस जितेको नारायणीले २० ओभरमा ९ विकेट गुमाई १ सय ४३ रन बनायो । सन्देश खनालले तल्लोक्रममा २९ बल खेल्दै ४ चौकासहित २८ र सविन खरेलले १८ रन जोडे । अंकुरमका मनोज सापकोटाले २, इन्सिप पौडेल, अमुरोध सिग्देल, विप्लव पोखरेल, दिवस गैरे, आरोहण अधिकारी र आर्यन गुरुङले १–१ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)