मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

corporatenepal.com · Sun Oct 25 10:30:15 GMT 2026

माकुएनी । केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन् ।

राजधानी नैरोबीलाई तटीय सहर मोम्बासासँग जोड्ने राजमार्गमा यसअघि १७ जनाको ज्यान जाने गरी दुर्घटना भएको तीन साताभन्दा कम समयमै अर्को घातक दुर्घटना भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)