जानकी मन्दिरमा १०८ पाहुर चढाएर मनाइयो कोजाग्रत पूर्णिमा [भिडियो]
hamrakura.com · Sun Oct 25 00:00:00 GMT 2026

जनकपुरधाम। जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा परम्परागत सांस्कृतिक विधिअनुसार कोजाग्रत पूर्णिमा पर्व हर्षोल्लासपूर्वक मनाइएको छ।
यस अवसरमा ऐतिहासिक जानकी मन्दिरमा भगवान् राम र माता सीताको ‘चुमाओन’ अनुष्ठानका लागि महोत्तरीको रतौलीबाट १०८ ओटा पाहुर (सनेस-कोसेली) ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)