भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु
nepallive.com · Sun Oct 25 10:39:15 GMT 2026

काठमाडौं-
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)