आनी छोइङको नियुक्तिलाई लिएर जेनजी अभियन्ताले मागे स्पष्टीकरण
nepalpress.com · Sun Oct 25 10:37:19 GMT 2026

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरिएको विषयमा प्रश्न उठाउँदै जेनजी अभियन्ता अजय सोडारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस) सँग नियुक्तिको आधार र औचित्यबारे स्पष्टीकरण माग गरेका छन् ।
उनले मन्त्री पौडेललाई पत्र पठाउँदै आनी छोइङलाई नियुक्त गर्नुको कानुनी आधार, योग्यता, छनोट प्रक्रिया तथा नियुक्तिअघि गरिएको पृष्ठभूमि मूल्याङ्कनबारे स्पष्ट पार्न माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)