अभिनेत्री काजल अग्रवालबारे यी कुराहरु जुन तपाईलाई थाहा नहुन सक्छ
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
एजेन्सी । दक्षिण भारतीय फिल्म क्षेत्रको पनि फिल्मी दुनियाँमा छुट्टै पहिचान रहेको छ । धमाकेदार एक्सन, लभ स्टोटी, थ्रिलर तथा क्राइम परिवेशलाई फरक शैलीमा पर्दामा उतार्ने दक्षिण भारतीय फिल्मका थुप्रै फ्यान फलोइङ रहेका छन् ।
यसका साथै दक्षिण भारतीय फिल्ममा थुप्रै सुन्दर अभिनेत्रीहरुको सुन्दरताको चर्चा चल्ने गर्छ । त्यसमध्ये काजल अग्रवाल पनि एक हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)