मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किन निष्कर्षविहिन बन्यो शिक्षक र सरकारबीचको वार्ता ?

rajdhanidaily.com · Sat Apr 26 23:02:57 GMT 2025

काठमाडौं । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच शनिबार बसेको वार्ता निष्कर्षहीन बनेको छ । आफूहरूका जायज माग पूरा गर्नुपर्ने शिक्षक महासंघका प्रतिनिधिको अडानका कारण वार्ता निष्कर्षहीन भएको हो । वार्तापश्चात् महासंघका अध्यक्ष लक्ष्मणकिशोर सुवेदीले पुनः छलफल र वार्ता गर्ने सहमति गरेर आफूहरू निस्केको बताए । वार्ता र आन्दोलन सँगसँगै लिएर जाने उनले बताए ।

सर्वोच्चको आदेशले दबाबमा शिक्षा मन्त्रालय

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)