मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

kathmandupati.com · Sun Oct 25 10:59:20 GMT 2026

दार्चुला – शैल्यशिखर नगरपालिका–९ गाजरी बस्ने ४८ वर्षीय केशव विकको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले केशव समेत ८ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ७१ हजार ७७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)