केन्यामा बस र ट्रक ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु
ekantipur.com · Sun Oct 25 10:55:00 GMT 2026

केन्यामा बस र ट्रक ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु
राजधानी नैरोबीलाई तटीय सहर मोम्बासासँग जोड्ने राजमार्गमा यसअघि १७ जनाको ज्यान जाने गरी दुर्घटना भएको तीन साताभन्दा कम समयमै अर्को घातक दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)