लकडाउनकै बीच सरकार बिरुद्ध नेबिसंघले शुक्रवार प्रदर्शन गर्दै
hamrakura.com · Thu Apr 23 16:55:00 UTC 2020
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारद्वारा जारी राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै शुक्रवार देशभर प्रदर्शन गर्ने भएको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विहीबार एक विज्ञप्ती जारी गरि अध्यादेश फिर्ता लिन माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने लागिएको बताएका हुने। अध्यादेशविरुद्ध शुक्रवार विहान ९ बजे ७७ वटै जिल्लाका प्रमुख स्थानमा सांकेतिक विरोध प्रदर्शनका लागि उनले आह्वन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)