मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

ratopati.com · Sun Oct 25 11:00:52 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन हात्ती परिचालन गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीले विगत चार/पाँच दिनदेखि सो क्षेत्रमा पाटेबाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)