मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालबाट बाहिरिने रेमिट्यान्स ३७.३२ प्रतिशतले घट्यो, दुई महिनामा बाहिरियो एक अर्ब ५१ करोड

corporatenepal.com · Sun Oct 25 10:59:19 GMT 2026

काठमाडौं । चालु आर्थिक बर्ष २०८३–८४ को पहिलो दुई महिनामा नेपालदेखि बाहिरिने रेमिट्यान्स ३७.३२ प्रतिशत घटेको छ ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त भदौ मसान्तसम्मको तथ्यांकले नेपालमा रोजगारीका लागि आएका विदेशी कामदारले आफ्ना मुलुकमा पठाउने रकम अर्थात् रेमिट्यान्स कमी आएको देखाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)