मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिग फुटबलमा फोरेस्टमाथि सिटीको सहज जित

kendrabindu.com · Sun Sep 24 00:24:00 GMT 2023

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले नोटिङघम फोरेस्टलाई हराएको छ। शनिबार इतिहाद मैदानमा सिटीले फोरेस्टलाई २-० ले हराएको हो ।

दोस्रो हाफ १० खेलाडीमा सिमित सिटीलाई जित दिलाउन फिल फोडिन र इर्लिङ हालाण्डले गोल गरेका थिए। पहिलो हाफमा गरेको दुई गोल सिटीलाई जित दिलाउन पर्याप्त रह्यो। खेलको सातौं मिनेटमा फोडिनले दिलाएको अग्रतालाई १४ औँ मिनेटमा हालान्डले दोब्बर बनाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)