ओलीपक्षीय नेताहरुको जोड : सहमतिको आधार भदौ २६ गतेको निर्णय
nepalkhabar.com · Wed Nov 11 17:13:08 UTC 2020
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले अहिले पार्टीमा देखिएको बिबाद समाधानको आधार भदौ २६ मा स्थायी कमिटीले गरेका निर्णय नै हुनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री ओलीसँग नियमित परामर्शमा रहेका नेताहरुले पछिल्लो स्थायी समितिले पारित गरेका प्रस्तावहरुको कार्यान्वयन गरेर नै पार्टीभित्र देखिएको समस्या समाधान गर्न सकिने र त्यो नै सहि उपाय भएको उनीहरुले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)