गण्डकी प्रदेशमा निष्क्रिय १३ सहकारी संस्था खारेज
rajdhanidaily.com · Sat Apr 26 23:17:46 GMT 2025

काठमाडौं । गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय पोखराले सहकारी क्षेत्रलाई थप व्यवस्थित र सक्षम बनाउन महत्वपूर्ण कदम चालेको छ । कार्यालयले कास्की, तनहुँ र बागलुङ जिल्लाका एक संघसहित १३ वटा निष्क्रिय सहकारी संघ तथा संस्थाहरूको दर्ता खारेजी गरेको छ ।
सहकारी क्षेत्र व्यवस्थित बनाउन महत्वपूर्ण पहल
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)