रवि लामिछानेसमेत मुछिएको सहकारी ठगीमा ‘फरार’ कांग्रेस सांसद माया राई पक्राउ
barnanmedia.com · Sat Apr 26 23:10:49 GMT 2025

सहकारी ठगीमा संलग्न कांग्रेस सासद माया राई अन्ततः पक्राउ परेकी छिन् । सत्ताको आडमा ‘पक्राउ नगरिएको’ बताइँदै आएका कांग्रेस समानुपातिक सांसद राईलाई आज शनिबार कपनबाट पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार उनलाई काठमाडौं परिसरमा बुझाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)