सरकार फेरि पनि अपूर्ण !
makalukhabar.com · Wed Oct 12 00:00:29 GMT 2022
फाइल फाेटाे
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) तर्फका मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् । जसपाले नेकपा एमालेको गठबन्धन रोजेपछि प्रधानमन्त्री देउवाले सरकारबाट हटाउने तयारी गरेका हुन् । हटाउनु अगाडि नै राजीनामा गर्न प्रधानमन्त्री देउवाले समय दिएको बालुवाटार स्रोतले जनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)