मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषिमन्त्रीका ६ महिना : उखु किसानलाई १२ अर्ब भुक्तानीदेखि गाँजा खेती प्रतिवेदनसम्म

onlinekhabar.com · Sun Oct 25 11:06:11 GMT 2026

८ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मन्त्रालयको जिम्मेवारी सम्हालेको ६ महिनामा कृषि, पशुपालन र नीतिगत सुधारका क्षेत्रमा भएका कामहरूको कार्यप्रगति प्राप्त भएको छ ।

१३ चैत २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठन भएयता मन्त्रालयले गरेका कार्यप्रगतिको सूची मन्त्रालयले तयार पारेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)