स्याङ्जाको कालीगण्डकी नदीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी
annapurnapost.com · Sun Oct 25 11:04:52 GMT 2026

स्याङ्जा : स्याङ्जाको कालीगण्डकी नदीमा एक पुरुषको शव भेटिएको छ। कालीगण्डकी गाउँपालिका–१, पुल क्याम्पस्थित कालीगण्डकी नदीमा पहिचान नखुलेका पुरुषको शव फेला परेको हो।
नदीको बीच भागमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा अन्दाजी ४० वर्षका पुरुषको शव भेटिएको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)