मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, कम्तीमा तीन जना बेपत्ता

rajdhanidaily.com · Sun Oct 25 11:15:43 GMT 2026

काठमाडौं । सप्तकोशी नदीमा आइतबार दिउँसो मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने कम्तीमा तीन जना बेपत्ता छन् ।

आज आइतबार दिउँसो २ बजे धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा मोटरबोट दुर्घटना भएको हो । सो मोटरबोट भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा दुर्घटना भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)