मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० विश्वकप आजदेखि शुरूः उद्घाटन खेलमा आयोजक अमेरिका र क्यानडा भिड्दै

lokaantar.com

आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आज बिहान शुरू हुँदैछ ।

उद्घाटन खेलमा सहआयोजक अमेरिका र छिमेकी क्यानडा बिहान सवा ६ बजे प्रतिस्पर्धामा उत्रँदै छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)