बाघ धपाउन हात्ती परिचालन
sutranews.com · Sun Oct 25 11:23:41 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन हात्ती परिचालन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)