मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तकोशीमा मोटरबोट दुर्घटना: तीनको मृत्यु, पाँच बेपत्ता

bishowkhabar.com · Sun Oct 25 11:24:53 GMT 2026

काठमाडौं– धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

भोजपुरबाट बराह क्षेत्रतर्फ आउने क्रममा मोटरबोट दुर्घटनामा परेको हो । सो घटनामा पाँच जना बेपत्ता भएका छन् । उक्त मोटरबोटमा १६ जना सवार रहेको अनुमान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)