राजु सदाको मृत्यु होइन, हत्या होः गगन थापा
farakdhar.com · Thu Jun 25 17:33:38 UTC 2020
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले धनुषाको क्वारेन्टाइनमा मृत्यु भएका राजु सदाको हत्या भएको टिप्पणी गरेका छन् ।
सामाजिक सन्जाल ट्विटरमा लेख्दै थापाले यस्तो बताएका हुन् । उनले सरकार कोभिड १९ महामारी र हाम्रा प्रयासहरु पुस्तकमा आफ्नो बखान गर्न व्यस्त भएको तर सामान्य उपचार नपाएर सदाले ज्यान गुमाउन परेको घटना दुखद भएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)