मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

khabarhub.com · Sun Oct 25 11:28:34 GMT 2026

तेहरान – इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका शिविरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ ।

तेहरानस्थित मेहर समाचार एजेन्सीका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को स्थल सेनाले शनिबार राति बालिसान क्षेत्रमा रहेको कोमाला समूहको मुख्यालयलाई लक्षित गरी ड्रोन आक्रमण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)