इनड्राइभको पाँच वर्ष पूरा, ‘ड्राइभर ३६०’ र ‘होमकमिङ मिटर’ क्याम्पेन सार्वजनिक
arthadabali.com · Wed Jun 10 04:14:58 GMT 2026

काठमाडौँ / विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो पाँच वर्षे सफल सञ्चालन पूरा गरेको अवसरमा चालक–केन्द्रित सेवा मोडेललाई थप सुदृढ गर्ने उद्देश्यसहित नयाँ अभियानहरू सार्वजनिक गरेको छ ।
कम्पनीले “इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर (ड्राइभ विदआउट प्रेसर)” नामक नयाँ ब्रान्ड क्याम्पेन सुरु गरेको हो । यस अभियानले चालकहरूको स्वतन्त्रता, आय पारदर्शिता, लचिलो कार्य वातावरण र निर्णय गर्ने अधिकारलाई मुख्य सन्देशका रूपमा अघि सारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)