लमजुङको पर्यटकीयस्थल घलेगाउँ
nepalbahas.com · Sun May 17 08:48:35 GMT 2026

लमजुङको पर्यटकीयस्थल घलेगाउँ
२ जेठ, लमजुङ । लमजुङको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुद्री सतहदेखि दुई हजार सय मिटर उचाइमा अवस्थित घलेगाउँ क्व्होलासोथर गाउँपालिका–३ स्थित पर्यटकीयस्थल घलेगाउँ घरबास गाउँ । विसं २०५७ बाट सञ्चालनमा आएको यस घरबास जिल्लाकै पहिलो हो । तस्बिरः जनक श्रेष्ठ: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
बागमती प्रदेश