अभिनेत्रीसँगको च्याटले फ्रान्सेली राष्ट्रपति फेरि चर्चामा, पत्नीको झापट भेटेका हुन् ?
nepalpress.com · Sun May 17 08:55:10 GMT 2026

काठमाडौं । विभिन्न स्क्याण्डलमा परिरहने फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई उनकी पत्नी ब्रिजिट म्याक्रोंले झापट हानेको चर्चालाई उनका निकट सहयोगीले खारेज गरेका छन् ।
म्याक्रोंले एक इरानी मूलकी फ्रेन्च अभिनेत्रीलाई पठाएका भल्गर टेक्स्ट सन्देशका कारण थप्पड हानेको भन्ने हल्लालाई म्याक्रों निकट सहयोगीहरूले अस्वीकार गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)