अवैध उत्खननमा संलग्न ४ ट्रयाक्टर प्रहरी नियन्त्रण
ratopati.com
अवैध उत्खननमा संलग्न ४ ट्रयाक्टरलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।
सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बुधबार मोरङको लेटाङ नगरपालिका वडा नं.-३ चिसाङ खोलामा अवैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा, गिटी बालुवा उत्खनन् गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले ति ट्रयाक्टरलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)