के कुकुर पाल्नु स्वास्थ्यको लागि राम्रो हो ?
farakdhar.com · Mon Dec 14 17:45:39 UTC 2020
के तपाईंको घरमा कुकुर छ ? कुकुरलाई घरको सुरक्षागार्ड मात्रै मान्नुहुन्छ कि साथी पनि ?
कुकुर वास्तवमै हाम्रो असल साथी हो । कुकुरले घरको मात्र होइन, तपाईंको स्वास्थ्यको पनि सुरक्षा गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)