गृह मन्त्रालयमा सुदन गुरुङको पुनरागमन, दरबार हत्याकाण्डको फाइल फेरि खोल्ने घोषणा
barnanmedia.com · Wed Jun 10 04:15:17 GMT 2026

काठमाडौं । लामो समयपछि गृह मन्त्रालयमा पुनरागमन गरेका सुदन गुरुङले चर्चित दरबार हत्याकाण्डको फाइल पुनः अध्ययन गरिने घोषणा गरेका छन्। उनले घटनासँग सम्बन्धित तथ्य, प्रमाण र विगतका अनुसन्धान प्रतिवेदनहरू पुनरावलोकन गरिने बताएका हुन्।
गुरुङले दरबार हत्याकाण्डबारे जनस्तरमा अझै विभिन्न प्रश्न र जिज्ञासाहरू कायम रहेको उल्लेख गर्दै आवश्यक देखिएमा थप अध्ययन र विश्लेषणको प्रक्रिया अघि बढाइने बताए। उनले सत्य तथ्यको खोजी र जनविश्वास कायम गर्नु सरकारको दायित्व भएको धारणा पनि राखे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)