पाकिस्तानी हवाई आक्रमणमा १३ अफगानिस्तानीको मृत्यु
bishowkhabar.com · Wed Jun 10 04:26:32 GMT 2026
काबुल– अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लंघन गरी गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको र १४ जना घाइते भएको जनाएको छ ।
तालिबानका अनुसार आक्रमणले दुई देशबीचको तनावलाई थप चर्काएको छ र सीमावर्ती क्षेत्रमा असुरक्षाको अवस्था गम्भीर बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)