मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकीमा

barnanmedia.com · Sun Aug 23 22:24:06 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि गण्डकी प्रदेशमा रहेका छन् । शुक्रबार पोखरा आएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुगेका थिए ।

आज मुस्ताङबाट फर्किएका उनी पोखरामै बास बसेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । “प्रधानमन्त्रीको नितान्त पारिवारिक भ्रमण भएकाले हामीलाई पनि धेरै जानकारी छैन”, उनले भने, “आज उहाँ पोखरामै रहनुभएको छ, भोलि (सोमबार) काठमाडौँ फर्कनुहुन्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)