मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा

nepalpress.com · Sun Oct 25 11:49:44 GMT 2026

म्याग्दी । पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ ।

कोही क्यामेरा तेस्र्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै खुल्दै जान्छन् हिमाल ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)