भारतमा व्यवसायमैत्री वातावरणका लागि उत्साहपूर्ण अवसर : भारतीय प्रधानमन्त्री मोदी
livemandu.com · Wed Dec 09 14:25:37 UTC 2020
नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले ब्लूमबर्ग न्यू इकोनोमिक फोरमलाई सम्बोधन गर्दै भारतमा गतिशीलता र नविनताका क्षेत्रहरूमा लगानी गर्ने उत्साहपूर्ण अवसर रहेको दाबी गर्दै वैश्विक लगानीको आह्वान गरेका छन् ।
“यदि तपाईं सहरीकरणमा लगानी गर्न खोज्दै हुनुहुन्छ भने भारतमा तपाईंका लागि रोमाञ्चक अवसरहरू छन् । यदि तपाईं गतिशीलतामा लगानी गर्ने सोचमा हुनुहुन्छ भने भारतमा तपाईंका लागि उत्साहपूर्ण अवसरहरू छन् । यदि तपाईं नवीनतामा लगानी गर्न चाहानुहुन्छ भने भारतसँग तपाईंको लागि नविनतामा बृहत क्षेत्रहरु छन्,” प्रधानमन्त्री मोदीले फोरमलाई भने ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)