युरो कपको क्वाटरफाइनलको समीकरण पुरा, कुनकुन टिमको खेल कहिले?
pahilopost.com · Tue Jun 29 22:22:43 GMT 2021
यूईएफए युरो कपमा गएराति अन्तिम दुई खेल सकिएसँगै अन्तिम १६ का खेलहरु सकिएका छन्। अन्तिम खेलमा स्वीडेनलाई हराउँदै युक्रेनले क्वाटरफाइनलमा स्थान बनाएसँगै क्वाटरफाइनलको समीकरण पनि पुरा भएको छ।
कुन कुन टिम पुगे क्वाटरफाइनल?
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)