मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रक र इभी ठोक्किए, १२ जना घाइते

gorkhapatraonline.com · Sun Oct 25 11:59:42 GMT 2026

पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका –१२, बाँके जङ्गलमा शनिबार ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते भएका छन् ।

सर्लाहीबाट पूर्व बर्दिवासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्वरको इभी गाडी र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख १३२४ नम्वरको ट्रक ठोक्किदा इभीमा सवार यात्रुहरु घाइते भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)