कोरोनाको अर्को खोपले पनि अमेरिकामा अनुमति पाउँदै !
dcnepal.com · Fri Dec 18 16:37:56 UTC 2020
बीबीसी । अमेरिकामा कोरोनाभाइरसको दोस्रो खोप आकस्मिक अनुमति पाउने चरणमा पुगेको छ। विज्ञहरूको एउटा समूहले अनुमोदन गरेपछि मोडेर्ना खोप अनुमतिको नजिक पुगेको हो।
अमेरिकाको खाद्य तथा औषधीसम्बन्धी प्रशासनिक निकाय (एफडीए) का प्रमुखले उक्त खोपलाई अनुमति दिन आफ्नो संस्था तीव्र रूपमा काम गर्ने बताए, जसले गर्दा खोप उत्पादक कम्पनीले खोपको दशौँ लाख डोज सम्बन्धित स्थानमा पुर्याउन सकून्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)