दशैंपछि पाथीभरामा भक्तजनको आगमन बढ्यो
nepalviews.com · Sun Oct 25 12:09:50 GMT 2026

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा आइतबार दुई हजार ३५५ जना भक्तजनले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार चार हजार ३०९ जना भक्तजनले दर्शन गरेका थिए । शनिबारको तुलनामा आइतबार दर्शन गर्न आउने भक्तजनको संख्या एक हजार ९५४ ले घटेको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार आइतबार दुई हजार ३५५ जना भक्तजनले दर्शन गरेका छन् । शनिबार चार हजार ३०७ जना भक्तजनले पाथीभराको दर्शन गरेको थियो । पाथीभरा दर्शन गर्ने भक्तजनको उक्त सङ्ख्या दशैंको नवरात्रि यता सबैभन्दा बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)