एनपीएलको समग्र बजार मूल्य करिब ८ अर्ब रुपैयाँ पुग्यो
barnanmedia.com · Sun Oct 25 12:00:52 GMT 2026
नेपाल प्रिमियर लिग (एनपीएल) को समग्र बजार मूल्य करिब ८ अर्ब रुपैयाँ पुगेको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले दाबी गरेका छन्।
नेपाली क्रिकेटको व्यावसायिक विस्तारसँगै एनपीएलले खेलकुद क्षेत्रमा ठूलो आर्थिक सम्भावना सिर्जना गरेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)