पोल्याण्डलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
neplays.com
नेप्लेज । पोल्याण्डलाई ३-१ गोलअन्तरले पराजित गरी फ्रान्स फिफा विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।
आइतबार राती कतारको दोहास्थित अल थुमाना रंगशालामा भएको खेलमा ओलिभर जिरोडको गोलमार्फत फ्रान्सले पहिलो हाफमा अग्रता बनाएको थियो । ४४औं मिनेटमा उनले केलिएन एम्बाप्पेको पासमा गोल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)