भारतीय गृहमन्त्रीका पिए काँग्रेसबाट समानुपातिक उम्मेदवार
janaaastha.com · Thu Oct 06 15:15:58 GMT 2022
भारतीय गृहमन्त्री अमित साहका स्वकीय सचिव सन्दीप रानालाई नेपाली काँग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूचीमा राखेको छ । उनी आदिवासी जनजातिको तेस्रो नम्बरमा परेका छन् ।
रानाको भारतीय जनता पार्टीका पूर्व अध्यक्ष तथा वर्तमान गृहमन्त्री साहदेखि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ,भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग अति निकटको सम्बन्ध रहेको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)